काठमाण्डु - नेपाल राष्ट्र बैंकले आइतबार साँझ मौद्रिक नीतिको समीक्षामार्फत कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ । ब्याजर अन्तर घटेपछि अब वाणिज्य बैंकहरुले ४ प्रतिशत मात्रै लिन पाउने छन ।…