मंगलबार नेप्से घट्यो

काठमाण्डु- सेयर बजार मंगलबार २.५७ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.५७ अंकले ओरालो लागेर १९५६.३६ विन्दुमा झरेको हो । आज २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर बिक्री भएका छन् । १८ हजार ४ सय ७२ पटकको खरिदबिक्रीमा १ अर्ब ५ करोडको कारोबार भएको हो । आज फाइनान्स, निर्जीवन…