काठमाण्डु - मंगलबार सेयर बजारमा उछाल देखिएको छ । आज नेप्से सूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा उक्लिएको छ। यस्तै कारोबार पनि बढेको छ। सेन्सेटिभ पनि ११.२८ अंकले बढेको छ। कारोबार अवधिमा २३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड बढीको सेयर खरिदबिक्री भएको छ। कारोबारमा सबै समूहको उपसूचकमा…