मध्य भोटेकोशीको आईपीओ बिक्री खुल्ला

काठमाण्डु – मध्य भोटेकोशी जलविद्युत् आयोजना लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कुल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता सेयर आजदेखि बिक्री खुल्ला गरेको हो । निष्काशन गरिने कुल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित…