काठमाण्डु – बिहीबार सेयर बजार मापक परीसूचक नेप्से सामान्य अंले बढेको छ । आज नेप्से ४.१५ अंकले बढेर १८७०. ६३ विन्दुमा रोकिएको छ । बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको…