काठमाण्डु - नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभिएस ग्रेट ग्राण्ड एकसचेन्ज एण्ड फाइनान्स मेला नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । आजबाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाण्डको भृकुटीमण्डपमा चल्ने छ। यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट…