काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य प्रतीतोलामा २०० ले ओरालो लागेर ८८ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सयले ओरालो लागेर ८९ हजार १०० मा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहेको थियो । यता चाँदीको मुल्य…