काठमाण्डु – आइतबार सेयर बजार मापक परिसूचक नेप्से ७ दशमलव ७ अंकले घटेको छ । बजार खुल्दा बढेर १२ मिनेटमै २०८८ अंकसम्म पुगेको नेप्से परिसूचक अन्तिम समयमा २०६० अंकमा कायम भएको हो । आज कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ । बैंकिङ १, होटल तथा पर्यटन २९, उत्पादन २२ र निर्जीवन बीमा…