पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

काठमाण्डु- पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १०ः०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५४…