मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको आइपिओ निष्कासन

काठमाण्डु – मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को आज बाँडफाँड गरेको छ । कुल २३ लाख ९० हजार दुई सय १८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५ हजार सात सय २२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार चार सय ९६ योग्य…