सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश दिने

काठमाण्डु – सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको छ । त्यसका लागि सञ्चालक समितिले  राष्ट्र बैंकसमक्ष लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–८०७९ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव…