२५ दिनपछि अर्थमा फर्कन लागेका जनार्दनले अर्थसचिव फेर्ने सम्भावना बलियो,अरु को-को फेरिंदैछन् ?

काठमाण्डु - माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीको रुपमा आज सपथ लिंदैछन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए । शर्मालाई आज ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम छ । माओवादी नेता शर्मालाई…