काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । ग्राहकको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न सेवा सुरु गरिएको बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बताए । सेवाको सुभारम्भ गर्दै उनले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार…