हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने

काठमाण्डु – हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै शुक्रबार औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर पाउने भएको छ । इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ ।…