नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक

काठमाण्डु -  नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका छन् । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री देउवासँग भेट गरी सहकारी बैंकबारे जानकारी गराएका थिए । विभागका प्रमुख एवम् काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए । विभागको भावी…