भायानेटका ग्राहकले मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

काठमाण्डु -  नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्। नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट…