काठमाण्डु- सेयर बजार नेप्से परिसूचक ९ अंकले ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको नेप्से २९८५ अंकमा झरेको छ । आज ७ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । समूहगत रूपमा हेर्दा ब्यापार १२६, होटल तथा पर्यटन ६०, जलविद्युत ३५ र उत्पादन समूह १४ अंकले उकालो लागेका छन् । बैंकिङ ०.७४,…