काठमाण्डु — नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १.०१ अंकले उकालो लागेर २८७२.०५ विन्दुमा कायम भएको छ । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१४ अंकले ओरालो लागेर ५३९.३८ विन्दुमा झरेको छ । नेप्सेमा आज कूल पाँच अर्ब ६५ करोड ४५ लाख…