नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

काठमाण्डु – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा सार्वजनिक गरेको छ ।केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा कम्पनीले ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको ५…