कंचनपुर – आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा नयाँ शाखा बिस्तार गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्यमा आईएमई लाइफ इन्श्योरेन्स कम्पनीको नयाँ शाखा विस्तार गरेका हुन् । मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।…