काठमाण्डु - नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । गत वर्ष मंसिर १८ मा पहिलो त्रैमासिक समीक्षा गरेको केन्द्रीय बैंकले यो पटक त्यो भन्दा पहिला नै समीक्षाको तयारी गरेको हो । राष्ट्र बैंकका एक उच्च अधिकारीले यसै हप्ताबाट तयारी थालिने जानकारी दिए । उनकाअनुसार यसपटकको समीक्षामा तरलताको अभावलाई मुख्य ध्यान…