थोक र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्तलाई मर्जरका लागि बाटो खुल्यो

काठमाण्डु – थोक र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्तलाई मर्जरका लागि बाटो खुलेको छ । लघुवित्तलाई पनि एक आपसमा मर्जरका लागि सुविधा दिने मौद्रिक नीतिमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले थोक कर्जा कारोबार गर्ने र खुद्रा कारोबार गर्ने लघुवित्त एक आपसमा मर्ज भएमा खुद्रा कारोबार गर्ने…