काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से ९.७० अंकले घटेपछि परिसूचक २७६७ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको मात्र कारोबार भयो । यसदिन ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । आज कारोबार रकमका आधारमा नेपाल…