काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले बढेको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ११०० ले बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच मंगलबार चाँदीको मूल्य…