काठमाण्डु – सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टीतेलमा दुई रुपैयाँ मूल्य बढाएको हो । पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ । एलपी ग्याँसको मूल्य यतावत रहेको छ । ग्यासको मूल्य…