डिशहोमको फन्ड ट्रान्सफर मार्फत रिचार्ज गर्दा हरेक हप्ता दुई लाख जित्ने मौका

काठमाडौं – डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिने भएको छ । २०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो । डिशहोमको देशभर…