नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो

काठमाडौं – नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको सूचीअनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकमा परेको हो । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय  १ …