काठमाण्डु - सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा २०० रुपैयाँले वृद्धि हुँदा नेपाली बजारमा सुनको मूल्य अधिकतम ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे। साताको पहिलो दिन आइतबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य सोमबार तोलामा १५…