काठमाण्डु – बुधबार सेयर कारोबार नेप्से दोहोरो अंकले अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.७९ अंकले घटेर २५८५.०८ विन्दुमा पुगेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१६ अंकले घटेर ४६५.१२ विन्दुमा कायम भएको छ । त्यस्तै आज कूल तीन अर्ब ९९ करोड चार लाख ३१ हजार रुपैयाँ…