काठमाण्डु– नेपालमा टेस्ला गाडीको अवैध आयात भएको पाइएको छ । हालसालै नेपालस्थित एट्ले इन्टरनेशनल (ARETE International ) ले चार थान गाडीको अवैध आयात गरेको भेटिएको छ । आयातकर्ताले गाडीको न्यून बिजकीकरण गरेर भन्सार जांचपास गराएको स्रोतको दावी छ । यसअघि अर्थमन्त्री युवराज खतिवडा हुंदा ३० प्रतिशत जरिवाना तिरेर भन्सारमा महिनौं थन्किएका केही थान गाडीका लागी…