काठमाण्डु – लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममाआफ्नो १२९औं शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२९शाखा,…