काठमाण्डु – साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमै नेप्सेमा हरियाली छाएको छ । प्रिओपन सेसनमा नेपाल स्टक एक्सेन्च (नेप्से) मा सेयर बजार ३६ अंक धेरैले बढेको छ । करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा कारोबार सुरु भएको केही…