काठमाण्डु – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमासको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । यस संस्थाले आ.व. २०७७/७८ को दोस्रो त्रैमाससम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड पुर्याउन सफल भएको र बचत संकलन तर्फ १ अर्ब ४ करोड पु¥याउन वित्तीय संस्था सफल भएको बैंकले जनाएको छ । त्यस्तै वित्तीय संस्थाले…