पांच वर्षसम्म जेल पर्न सक्छन् शंकर ग्रुपका मालिक अग्रवाल, सात दिन म्याद थप्ने तयारी

काठमाडौं– कालोबजारीको आरोपमा प्रक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालको एक हप्ता म्याद थपको तयारी भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलवार नक्शालबाट प्रक्राउ गरेको थियो । ज्वरो नाप्ने थर्मल गन महंगो मुल्यमा बेचेको भन्दै उनलाई प्रक्राउ गरिएको अपराध महाशाखाले जनाएको थियो । अग्रवालमाथी थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक हप्ता…