ह्वावेद्वारा अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनको शुरुवात

काठमाण्डु – ह्वावेले अल–सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटि सोलुसनको शुरुवात गरेको छ । संयुक्त राष्ट्र ब्रोडबैंड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (यूबीबीएफ २०२०) को अनलाइन संचालन गरेको हो । ‘इन्टेलिजेन्ट कनेक्टिभिटी, न्यू भ्यालु टुगेदर’ को विषयवस्तुमा रहेर यस वर्षको यूबीबीएफले यस इन्टेलिजेन्ट युगमा कनेक्टिभिटी उद्योगले सामना गरिरहेको चुनौती र अवसरको बारेमा छलफल गरेको ह्वावेले जनाएको…