प्रगतिनगरमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन

काठमाण्डु – प्रभु बैंकले नवलपुर (नवलपरासी पुर्व) को देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा २११औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गरेको हो । बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले…