ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयां खुद नाफा कमाएको छ। जनता बैंकलाई गाभेको ग्लोबलले यो वर्ष गत वर्षभन्दा ३० करोड…