९.४७ प्रतिशत लाभांश वितरण गर्ने एसविआई बैंकको प्रस्ताव

काठमाण्डु - नेपाल एसविआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको मंसीर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले…