सेरामिक उद्योगले नेपालमै टायल उत्पादन सुरु गर्ने

काठमाडौं– नेपालमा पहिलो पटक सेरामिक उद्योगले टायल उत्पादन सुरु गर्ने भएको छ । नेपाल सेरमिक उद्योग प्रालीले बाराको जितपुर उपमहानगरपालिका ७ मा टायल उत्पादन सुरु गर्ने तयारी गरेको हो । उद्योगका आर्थिक सल्लाहकार सिए करन विष्टले तीन महिनाभित्र फलोयर टायलको लागी मेशिन आईपुग्ने र एक वर्षभित्र सेरामिक उद्योगले उत्पादन सुरु गर्ने जानकारी दिए । ३८…