काठमाण्डु – निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघकाअनुसार सोमबार ९८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ झरेको हो । त्यस्तै चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार…