काठमाण्डु – दशै सक्किएसंगै खुलेको शेयर बजारमा बुधवार हरियाली छाएको छ । नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांशको प्रस्ताव गरेसंगै शेयर बजारमा उछाल आएको हो । गत विहिवार १६०६.२५ मा बन्द भएको बजार आज ४१.२० अंकले बढेर १६२१ बिन्दुमा पुगेको हो । बजार समग्रमा २.५७ प्रतिशतले बढेको हो । बुधवार १८८ कम्पनीको…