डिश होमले इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति पायो

काठमाडौं – नेपालमा डिटिएच(डाइरेक्ट टु होम) टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले इन्टरनेट सेवा पनि दिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालन अनुमति पत्र पाएपछि कम्पनीले तयारी गरिरहेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार पहिलो चरणमा परीक्षणका रुपमा काठमाडौंका केही ठाउँबाट सेवा सुरु हुने भएको छ । पाटन, तीनकुने र भैसेपाटीजस्ता…