सुनको मूल्य ९९ हजार नाघ्यो

काठमाण्डु – शुक्रबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ९९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेर ९९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९८ हजार ८६५ रुपैयाँ रहेको छ । त्यस्तै चाँदी १२०० रुपैयाँमा कारोबार भइरहेको…