काठमाण्डु – नबिल बैंकका डेपुटी जनरल म्यानेजर (डिजीएम) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । केही समय अगाडि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका ज्ञवालीलाई नबिल बैंकले डेपुटी जनरल म्यानेजरका रुपमा नियुक्त गरेको हो । नबिल बैंकले पछिल्लो समय अन्य बैंकबाट उच्च व्यवस्थापनमा कर्मचारी ल्याइरहेको छ । चार्टर्ड एकाउन्टेनसमेत रहेका ज्ञवालीले बैंकमा चिफ फाइनान्स…