काठमाडौं – नेपालको चौधरी ग्रुप (सीजी) ले चिनियाँ हुवावे टेक्नोलजिज कम्पनीसँग नेपालमा फोरजी सेवाको लागि सम्झौता गरेको छ । सीजीले हुवावेसँग उक्त सेवाका लागि १० करोड अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । मंगलबारको डलर भाउअनुसार उक्त रकम ११ अर्ब नेपाली रुपैयाँ हुन आउँछ । सीजीका प्रवक्ता मधुसूदन पौडेलले पनि फोर जी सम्बन्धमा हुवावेसँग सम्झौता…