डिसहोम अब मोबाइलमा

काठमाडौं – डिसहोम मिडिया नेटवर्कले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने एप ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत् मोबाइलमा टीभी हेर्ने व्यवस्थासहित ‘डिस होम गो’ नामक एप्लिकेसन ल्याएको हो । कम्पनीले कम्पनीका अनुसार सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानललाई इन्टरनेटको ओटीटी (ओभर द टप) प्रविधिमार्फत् मोबाइलमा उपलब्ध गराइने जनाएको छ । यसका…