काठमाण्डु – एन आई सी एशिया बैंक र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । एन आई सी एशिया बैंकलाई फाइनान्सियल पार्टनर बनाउने समझदारी भएको हो । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट भाइस प्रेसिडेन्ड सौरभ राज थपलियाले हस्ताक्षर…