काठमाडौं – नेपाल बैंक लिमिटेडले प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा प्रकाश कुमार अधिकारीलाई नियुक्त गरेको छ । वि.सं २०६१ मा उप–प्रवन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरेका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई बैंकले प्रवक्तामा नियुक्त गरेको हो । अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् । यसअघि बैकका सहायक प्रमुख कार्यकारी…