यस्तो छ एनआईसी एशिया बैंकको जति धेरै स्क्यान पे, त्यति धेरै पैसा’ योजना

काठमाडौं – एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमा रहेको क्यू आर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहकहरूले एक हजार पाँच सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै,…