काठमाडौं – ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषणा गरेका हुन् । यसअघि मेगा बैंकसँग मर्जर गर्ने चर्चा चलेपनि ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो । मर्जरपछि बैङ्कको नाम के राख्ने भन्ने यकिन भइनसकेको…